
काठमाडौं जिल्ला अदालतको बिहीबारको आदेशपछि सिभिल सहकारी ठगी प्रकरणमा मुख्य आरोपीहरु इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीहरु थुनामा गएसँगै अब निक्षेपकर्ताको रकम कसरी फिर्ता होला भन्ने प्रश्न उठेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार क...}
पुरा पढ्नुहोस्प्रहरीले बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवलाई धम्काएर १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा सोही कार्यालयका सहयोगीलाई पक्राउ गरेको छ । उनले अपरचित एनसेल नम्बरबाट श्रीवास्तवलाई पटक–पटक फोन तथा एसएमएस गरेर रकम मागेको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}
पुरा पढ्नुहोस्गत २० चैतदेखि २२ सम्म धनकुटामा ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ विषयक कार्यक्रम आयोजना भयो । कार्यक्रमको उद्देश्य थियो सरकारले नै प्रतिबन्धित र लागूऔषध भनेको गाँजालाई वैधानिकता दिनेबारे छलफल गर्ने । कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधि, समाजका अगुवा लगायत सहभागी थिए । तर, त...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले नेपाल–चीन सीमा क्षेत्र जोडिएका केही जिल्लाका गुल्म हटाउने प्रस्ताव गरेको छ । पाँच वटा जिल्लामा गुल्म हटाउने प्रस्तावमा चिनियाँ सीमानजिकका गुल्म पनि छन् । सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, पर्वत र उदयपुरमा रहेको गुल्मलाई हटाउने प्रस्ताव गरिएको हो । सशस्त्र प्...}
पुरा पढ्नुहोस्आफ्नै ७० वर्षीया आमाको हत्या गरेको आरोपमा मोरङबाट १ जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...}
पुरा पढ्नुहोस्वनको कर्मचारी र पत्रकार हौं भन्दै ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल छन् । उनीहरुले ‘हामी वनको कर्म...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३९ वर्षीय दावा लामा छन् । ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार लामाको सिटी स्क्यान गर्दा पेटमा ठूलो परिमाणमा क्याप्सुलमा ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit