Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

६ महिनामा निर्यातसँगै आयात पनि बढ्यो, व्यापारघाटा आठ खर्ब ८० अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ ।  सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ ।   भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ मह...}

पुरा पढ्नुहोस्

विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा एफवान सफ्टका अध्यक्ष ढकाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेस्ट अफ वल्र्ड’ को सय जनाको सूचीमा परेका छन् ।    सामूहिक उत्पादन र वितरण, लगानी तथा प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिने क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै ढकाललाई सूचीमा...}

पुरा पढ्नुहोस्

मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण आवश्यक छ : अर्थमन्त्री शर्मा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।    मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्न मुलुकको राष्ट्रिय सम्पत्तिको...}

पुरा पढ्नुहोस्

नयाँ वर्षमा ग्राहकवर्गलाई रिद्धिसिद्धिको भेट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्तर बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको थियो ।   यही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ३०.४३ अंकले गिरावट, यी हुन् शेयर मूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार ४१.४३ अंकले घटेको नेप्सेपरिसूचक सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ ।    त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले ग...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १४.६७ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।    आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ...}

पुरा पढ्नुहोस्

सुरक्षण मुद्रण सम्बन्धी विधेयक बनाउन संसदीय समितिको प्रयास जारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगीरथ प्रयास गरिरहेको छ ।     सुरक्षित मुद्रण सम्बन्धी कानुन र उपकरणको अभावमा हालसम्म ती कागजात नेपालमा मुद्रण (प्रिन्ट) हुन सकेको छैन । ती काज...}

पुरा पढ्नुहोस्