Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

सातामा २ दिन बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एक सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।    यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । त्यही मितिदेखि सरकारी कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द...}

पुरा पढ्नुहोस्

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिए...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।   चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसकेका छन् । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा...}

पुरा पढ्नुहोस्

चेकिङमा हिँडेका सई पौडेलको सडक दुर्घटनामा मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा दरबन्दी रहेका पौडेल ड्युटीमै रहँदा दुर्घटनामा परेका हुन् ।    चेकिङका लागि चितवनकै गीतानगर क्षेत्रमा गएका पौडेल सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा उनको...}

पुरा पढ्नुहोस्

कोरियामा एक नेपालीले भेटेको १३ लाख रकम प्रहरीलाई बुझाए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको झण्डै १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए ।    इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्र...}

पुरा पढ्नुहोस्

बजारमा म्याद गुर्जेका खाद्य पदार्थको बिगबिगीः मालिक फरार, कामदार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यम...}

पुरा पढ्नुहोस्

शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुन्छन् : बालकृष्ण खाँड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताएका छन् ।   सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताएका हुन् । उनले...}

पुरा पढ्नुहोस्

१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ ।          राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}

पुरा पढ्नुहोस्

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथा आरोहण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ ।        बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ ।    सगरमाथाको आधार शि...}

पुरा पढ्नुहोस्

अर्काको जग्गा हडप्ने धन्दामा रुपन्देहीका जनप्रतिनिधिकै संलग्नता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ ।     अमृता अनमोल | खोज पत्रकारिता केन्द्र     २१ भदौम...}

पुरा पढ्नुहोस्