
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुगेका छन् । सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्किएका छन् । डेढ महिनापछ...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणापछि परिचालन गरेको ठगी विरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ । ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । ठगी गर्...}
पुरा पढ्नुहोस्माल्दिभ्समा भारतीय सेनाको उपस्थितिको विरोधमा शुक्रबार प्रदर्शन भएको छ । चालु वर्षमा यस विषयमा दोस्रो पटक यति ठूलो विरोध प्रदर्शन भएको हो । माले सहरमा विरोध प्रदर्शनमा हजारौं व्यक्ति सहभागी थिए । विरोधको आयोजना विपक्षी दलहरुको गठबन्धनले गरेको थियो । यहाँ केही समयदेखि ‘माल्दिभ...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्वाचनको तयारीमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा ओली पक्षले सोलुखुम्बुको सल्लेरीमा सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री थापाले १६५ निर्वाचन केन्द्रमा नयाँ आन्दोलनको मोर्चा बन्ने भएकाले सफलता हात पार्ने गरी लाग्नुपर्नेमा ज...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}
पुरा पढ्नुहोस्नेपाली सेनाका बलाध्यक्ष रथी ईश्वर हमालले अवकाश पाएका छन् । उनी यही असोज २५ मा अनिवार्य अवकाशमा जानेछन् । सैनिक मुख्यालयले हमालको रथीको कार्यकाल सकिनु १५ दिन अघि अवकाशको पत्र दिएको हो । २०४० सालमा सैन्य क्याडेटका रुपमा सेनामा प्रवेश गरेका हमालले सेनाका विभिन्न महत्वपूर्ण विभागमा बसेर काम...}
पुरा पढ्नुहोस्३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण द...}
पुरा पढ्नुहोस्आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ । महानगरीय प...}
पुरा पढ्नुहोस्सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको कार्यदलले सीमा क्षेत्रको अध्ययन गरी फिर्ता भएको छ । तर, टोलीले ११ नम्बर सीमा स्तम्भको भने मौसम प्रतिकूलताका कारण अध्ययन गर्न सकेन । सरकारले सीमास्तम्भबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्य...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको सोमबारको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् । &nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit