Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

६० दिनभित्र सम्पत्ति विवरण बुझाउन एमाले नेतालाई अनुशासन आयोगको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ ।        आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी न...}

पुरा पढ्नुहोस्

आयोगले भन्यो– मनोनयन फिर्ताका लागि दबाब नदेऊ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ ।    उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि न...}

पुरा पढ्नुहोस्

यी तीन सचिवको सरुवा, अर्थमा मरासिनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।    अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।   ...}

पुरा पढ्नुहोस्

सैनिकको सकलदर्जालाई सहुलियतपूर्ण आवास कर्जाका लागि सहमति, २५ लाखसम्म दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको सकलदर्जालाई सहुलियतपूर्ण आवाज कर्जा–२०७८ का लागि सहमति भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा आज सहमति पत्रमा हस्ताक्षर भएको हो ।   राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बिमा संस्थानका प्रशासक र नेपाली सेनाको तर्फबाट सैनिक कल्याणकारी...}

पुरा पढ्नुहोस्

प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक पर्दैन : गृहमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले बुटबल आफ्नै इतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन् ।     बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अ...}

पुरा पढ्नुहोस्

सरुवा निस्केको केही घण्टामै प्रहरीका चार डीएसपीको काज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सरुवा गरेको केही घन्टामै चार डीएसपीको काज सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज बिहान ९५ जना डीएसपीको सरुवा गरेको थियो ।    तर, दिउँसो आवश्यकताअनुसार  खटाउनुपर्ने भएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले  सरुवामा नपरेका डीएसपीहरुको काज सरुवा गरेको...}

पुरा पढ्नुहोस्

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथा आरोहण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ ।        बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ ।    सगरमाथाको आधार शि...}

पुरा पढ्नुहोस्

अछाममा कांग्रेशबाट विजयी वडाध्यक्ष धामीका हत्यारालाई जन्मकैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।    जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन...}

पुरा पढ्नुहोस्

आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।   ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}

पुरा पढ्नुहोस्

अन्नपूर्णको चुचुरोमा चढ्यो पाकिस्तानी टोली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानको एक टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।    नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार चार जनाको उक्त टोलीले यसैहप्ता अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् ।   ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालमा पाकिस्तानका सिरबाज खान र अब्दुल जोशीले सफल आरोहण गरेका हुन् ।...}

पुरा पढ्नुहोस्