
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको नि:शुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएक...}
पुरा पढ्नुहोस्नेपाल विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ सुरु गरेको छ । केन्द्रले आइतबार तालिका सार्वजनिक गरेर लोडसेडिङको जानकारी दिएको हो । तालिका अनुसार टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म...}
पुरा पढ्नुहोस्जी सेभेन राष्ट्रका गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेलाले विश्व अपराध नियन्त्रणका लागि इन्टरपोलको प्रयोग बढाउने बिषयमा सहमती जनाएका छन् । उनीहरुले आपरािधक घटना तथा आतंकबादको रोकथाममा लागि सूचनाको नियमित आदानप्रदान र एकअर्कासँग भएको विज्ञताको उपयोगमा जोड दिएका हुन् । बैठकमा अफग...}
पुरा पढ्नुहोस्जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचर्ड वार्डलाओ ओबीईबीच आज भेटवार्ता भएको छ । लेफ्टिनेन्ट जनरल रिचर्डले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । ...}
पुरा पढ्नुहोस्भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}
पुरा पढ्नुहोस्३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण द...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न काठमाडौं उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । आइतबार अपराह्नतिर बैठक बस्ने निषेधाज्ञा थपको विषयमा निर्णय गर्ने ललितपुरका प्रजिअ ढुण्डिप्रसाद निरौलाले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत -याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले यस्तो बताएका हुन् । उनले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit