
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गत ३० साउनमा प्रहरीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको भ्रमणको क्रममा उनले प्रहरीले असल नियत राखी सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । तर, त्यही प्रदेश २ को रौतह...}
पुरा पढ्नुहोस्मुगुमा मंगलबार . भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । नेपाल...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...}
पुरा पढ्नुहोस्सप्तरीमा बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका कार्यक्रम लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । सप्तरीको राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन ग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री...}
पुरा पढ्नुहोस्सरकारले अमेरिका र बेलायतबाट ५०–५० लाख मात्रा कोरोनाविरुद्धको खोप खरिदका लागि पत्र पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख मात्रा खरिद गर्न दूतावासबाट समन्वय भइरहेको छ । ...}
पुरा पढ्नुहोस्अन्ततः अमेरिकी कम्पनी फोर्डले पनि भारतमा आफ्नो उत्पादन र कारोबार बन्द गरेको छ । यससँगै ५ वर्षभित्रमा भारतबाट फोर्ड, हार्ले डेविडसन, मान, पोलारिस, जनरल मोटर्स, युनाइटेड मोटर्स मोटरसाइकल्स जस्ता सात प्रमुख अटो कम्पनीहरुले लगानी झिकेका छन् । के हो त यसको कारण ? भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित...}
पुरा पढ्नुहोस्कोरोना भाइरसविरुद्धको खोप खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै मन्त्रीको भनाइ खण्डन हुने गरी विज्ञप्ति जारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज जारी गरेको विज्ञप्तिमा सरकार, मन्त्रालयलगायत संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको जनाएको हो । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाकालागि सिफारिस भएका छन । सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो। गृहसचिव महेश्वर न्यौपा...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ६२ वर्षीया सिद्धिकीको शनिबार निधन भएको हो । अस्पतालका डाक्टर पारस पाण्डेका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit