
चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई...}
पुरा पढ्नुहोस्प्रहरीले मोरङमा सिटिजन बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपी मोरङमा भएका अन्य लुटपाटका घटनामा समेत संलग्न रहेको दाबी गरेको छ । प्रहरीले घटनामा संलग्न थप एकजनालाई पक्राउ गरेसँगै उनीहरुको संलग्नता खुलेको दाबी गरेको हो । प्रहरीले बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल...}
पुरा पढ्नुहोस्चीनका विदेश मन्त्री वाङ यी ११ चैतमा नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै यी यसै साता शुक्रबार नेपाल आउन लागेको जनाएको हो । काठमाडौंमा हुँदा यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी...}
पुरा पढ्नुहोस्सन् २०१६ मा चिनियाँ नागरिक गाओ लीले मनास्लु हिमाल आरोहण गरेको प्रमाणपत्र लिए । उनले ३० सेप्टेम्बरमा हिमाल आरोहण गरेको पर्यटन विभागले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ । यही प्रमाणपत्रकै आधारमा लीले विश्वप्रसिद्ध ८ हजार मिटरभन्दा माथिको हिमाल सफल आरोहण गरेबापत चीन सरकारको तर्फबाट...}
पुरा पढ्नुहोस्गरिबी निवारण र अन्यायमा परेका व्यक्तिहरुको सहयोगार्थ सञ्चालित अन्तर्राष्ट्रिय संस्था अक्सफाम नेपालले आफ्नै कर्मचारीलाई शोषण गर्दै आएको खुलेको छ । नेपालका लागि संस्थाकी देशीय निर्देशक सराह ब्लिनले कर्मचारीलाई भेदभाव गर्नुका साथै उनको धेरै कमजोरी भेटिएको हो । फ्रान्सकी नागरिक निर्दे...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका तीनै प्रशासनले एक साता निषेधाज्ञा थप्ने तयारी गरेका छन् । हाल उपत्यकामा ७ असारसम्म निषेधाज्ञा जारी छ । संक्रमण नियन्त्रण पूर्ण रुपमा नआइसकेको भन्दै निषेधाज्ञा थप्ने तयारीमा प्रशासनहरु लागेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा...}
पुरा पढ्नुहोस्नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदी फाउण्डेसनले संयुक्त रुपमा कमलपोखरीस्थित अग्रवाल भवनमा १०० शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोल...}
पुरा पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार बसेको संवैधानिक इजलासको अध्यक्षता गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका क्रममा कानुन व्यवसायीलाई देखाएको व्यवहारले निष्पक्ष न्यायालय छ भन्नेमा शंका उत्पन्न भएको छ । इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट का...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबारे निर्वाचन आयोगले पूर्वाग्रहपूर्ण निर्णय दिएको आरोप लगाएका छन् । उनले यस्तो निर्णय आफूहरुलाई मान्य नहुने पनि जनाएका छन् । अध्यक्ष यादवले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit