
जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएपछि पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश २ को सत्ता समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निवास पुगेका छन् । हाल प्रदेश २ मा जसपाको सरकार छ । तर, ठाकुर पक्ष केन्द्र स्रकारमा जाने हुँदा प्रदेश २...}
पुरा पढ्नुहोस्त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाखसहित एक जना पक्राउ परेका छन् । आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो । हेण्ड ब्याग चेक...}
पुरा पढ्नुहोस्दोलखास्थित नेपाली सेनाको तारादल गणले जिल्लामा रहेका नेपाल–चीन सीमावर्ती क्षेत्रका सीमा स्तम्भहरुको अवलोकन गरेको छ । सो क्रममा सीमा स्तम्भहरुको आवश्यक सरसफाइ गरी मेटिएका अक्षर र नम्बरहरुमा रंग लगाइएको सेनाले जानकारी दिएको छ । तत्कालीन प्रधानसेनापति रहेका राजेन्द्र क्षेत्रील...}
पुरा पढ्नुहोस्सिरहाको लहानमा एक सुनचाँदी व्यवसायी युवाको गोली हानी हत्या गरिएको छ । लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार शनिबार मध्यराती सुति...}
पुरा पढ्नुहोस्त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टर क्वान्टम मेकानिक्स विषयका परीक्षार्थीहरु अढाई वर्षअघि २०७५ पुस २९ को परीक्षामा सहभागी हुँदै थिए । ४५ पूर्णांकको उक्त परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट ४० अंकको प्रश्न आएपछि विद्यार्थीले पर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताएका छन् । बुधबार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएक...}
पुरा पढ्नुहोस्गैरआवसीय नेपाली(एनआरएनए)एनआरएनए बेल्जियमको मतदानका क्रममा आइतबार झडप र तोडफोड भएको छ । एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको थियो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरु सिधैं...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सैनिकहरूको सीप सिकाउने भएको छ । सेनाले कृषि विषयमा स्नातक स्तरको (ब्याचलर इन एग्रिकल्चर साइन्स) तालिम दिने भएको हो । आगामी दिनमा आफ्नै कृषि फार्म सञ्चालन गर्ने योजना बनाएको सेनाले व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत स्नातक तहको तालिम दिने योजना बनाएको...}
पुरा पढ्नुहोस्नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी गर्दैछ । पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले आज बल्खुस्थित एक पार्टी प्यालेस बस्ने बैठकले सामानान्तर कमिटीको टुंग्गो लगाउँने बताइन् । प्रदे...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) भित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरिएको छ । अध्यक्ष पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit