Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

वीरगञ्ज नाकामा 'हाइ अलर्ट' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।     भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी...}

पुरा पढ्नुहोस्

वालुवा पानी हाले जस्तै भयाे नेपालगञ्जका सौर्यबत्तीमा लगानी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् ।    सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गर...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिको अमेरिका भ्रमणमा केके छन् एजेन्डा, एसपीपीमा होला सहकार्य ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता अमेरिका र विभिन्न मिसन भ्रमणमा निस्कने भएका छन् ।    ४ असारदेखि १० गतेसम्म नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरुको निरीक्षण भ्रमणमा प्रधानसेनापति शर्मा जाने भएको नेपाली सेनाले जनाएको छ । त्यसपछि उनी १३ असार...}

पुरा पढ्नुहोस्

फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले यसवर्ष  मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।  आयोगको सोम...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतमा कानुन व्यवसायीबीच नै झडप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । सर्वोच्च अदालतको अगाडिको सडकमा आन्दोलनरत उनीहरुबीच नै झडप भएको हो ।    आन्दोलनरत र प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो ।   आज प्रधानन्...}

पुरा पढ्नुहोस्

सेनाविरुद्ध उभिएका एकजना मुस्लिम सैनिक प्युठको कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका प्युठ मोहम्मद जाविर खानले आफूलाई सैनिक मेसमा आफ्नो धार्मिक मान्यताविपरीत सुंगुर र बंगुरको मासु खान बाध्य पारिएको तथ्यसहित घटना सार्वजनिक गरेका छन् । खानले सेनाको मुख्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको हो ।    मुस्लिम समुदायमा स...}

पुरा पढ्नुहोस्

एनटिसीका मोबाइलमा फोन नलाग्ने समस्या, टेलिकम भन्छ: सिस्टम हेर्दैछौं

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइलमा नम्बर डायल गर्नासाथ कल काटिने समस्या देखिएको हो ।    नेपाल टेलिकमले भने सिस्टममा समस्या आएको र समस्या समाधानको प्रयासमा लागि रहेको जनाएको छ ।   ...}

पुरा पढ्नुहोस्

लाइसेन्सका लागि अनलाइन फारम भर्न समस्या, यसो भन्छ विभाग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।          यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागल...}

पुरा पढ्नुहोस्

तीन मन्त्रालयका मन्त्री र पूर्वसचिव श्रेष्ठको अकूत कमाइ जम्मा ४ करोड ४५ लाख

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   श्रे...}

पुरा पढ्नुहोस्

लुम्बिनीमा शंकरलाई धक्का : एमाले सांसद वली माओवादीमा प्रवेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्ने प्रयासमा रहेका लुम्बिनीका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलको योजनामा धक्का लागेको छ । नेकपा एमालेको नै एकल बहुमतमा सरकार बनाउने प्रयासमा लागेका पोखरेललाई उनकै पार्टीकी एक सांसदले धक्का दिएकी हुन् ।    एमाले सांसद विमला वली (विमला कुमारी खत्री)...}

पुरा पढ्नुहोस्