Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

गण्डकीका मन्त्री मनाडेद्वारा कर्मचारीमाथि कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो ।   मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए ।  ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८ एसपी एसएसपी बढुवाका लागि सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।      प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...}

पुरा पढ्नुहोस्

निषेधाज्ञामा यसरी गरिँदै छ पर्यटकीय सहर पोखराको सुरक्षा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले निषेधाज्ञाकै बीच राजनीतिक गतिविधि पनि बढेको छ । प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नियुक्त भएका छन् ।    साथै, एक साताका लागि कास्कीमा निषेधाज्ञा पनि थप गरिएको छ । कोरोना संक्र...}

पुरा पढ्नुहोस्

प्रविन ‘हत्या’ प्रकरण : अनुसन्धानमा कमजोरी नभए पनि पीडितमैत्री नदेखिएको प्रहरीको निष्कर्ष

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उर्लाबारीका ३२ वर्षीय प्रविन बास्तोलाको ‘हत्या’ प्रकरणको अनुसन्धानमा कुनै कमीकमजोरी नभएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मिसिलमा बदनियतपूर्वक तस्बिर फेरिएको र मृतकले लगाएको कपडा च्यातिएको परिवारजनको आरोप सही नभएको जना...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

थुनामुक्त गरिदिन्छु भन्दै ठगी गर्ने आफै थुनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर चौहान बने ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मन्दीप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनी जिल्ला तथा प्रदेशकै उत्कृष्ट प्रहरी बन्न सफल भएका हुन् ।   विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी कर्तव्य निर्वाह तथा अपराध अनुसन्धान...}

पुरा पढ्नुहोस्

अमेरिकी सेनाका इन्डोप्यासिफिक क्षेत्रका प्रमुखद्वारा सेनाका विभिन्न युनिटकाे भ्रमण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले आइतबार पाँचखाल र शिवपुरीस्थित सैन्य तालिम केन्द्रको भ्रमण गरेका छन् ।   फ्लिन सहितको टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र  शिवपुरीस्थित...}

पुरा पढ्नुहोस्

नक्कली नोटसहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}

पुरा पढ्नुहोस्

नख्खु कारागार घटनाः निर्देशक तिवारीको नेतृत्वमा छानबिन टोली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारमा आइतबार भएको झडपको छानबिनका लागि विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा तीनै सुरक्षा निकायबाट अधिकृत र प्रशासन अधिकृत सदस्य रहनेगरि टोली बनाएको छ ।    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...}

पुरा पढ्नुहोस्