
भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् । सोही अभियोगमा पक्राउ परेका नुवाकोटका ब...}
पुरा पढ्नुहोस्एक महिनाको अन्तरालमा नेपालमा दुई देशका शरणार्थीहरु भित्रिए, म्यानमारका रोहिंग्या र अफगान नागरिक । यी मुलुकका नागरिकहरु भारत हुँदै नेपालका विभिन्न सीमाबाट प्रवेश गरेका हुन् । छिमेकी भारत त्यही राष्ट्र हो, जसले नेपालसँगको अन्तरदेशीय सीमा सुरक्षा जस्ता बैठकहरुमा नेपालको सीमा सुरक्षाक...}
पुरा पढ्नुहोस्आपराधिक गतिविधिमा प्रयोग भई बरामद भएको डलर लुकाएको आरोपमा भक्तपुर प्रहरीले एक असईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत असई दिलीप खड्का छन् । यही २ चैतमा भक्तपुरको चाँगुनारायणमा सस्तोमा डलर साटिदिने भन्दै एक गिरोहले आठ लाख लिएर ठगी गरेको थियो ।...}
पुरा पढ्नुहोस्धेरै समयपछि काठमाडौंमा एउटा समूहको बम राखेर धम्काउँदै फिरौती माग्ने प्रयास र शैली काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको प्रयासमा असफल भएको छ । घटनामा संलग्न तीन नवसिकारु युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्...}
पुरा पढ्नुहोस्काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ। उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा आफ्नै ब्याचका सहकर्मीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसक्दा पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै सीमित रहेका गोविन्द कुमार साहले सुटुक्क राजीनामा दिएर राजनीतिमा आउने तयारी गरेका छन् । धनुषाको विदेह नगरपालिकाको मेयरमा उम्मेदवारी दिन एसएसपी साहले र...}
पुरा पढ्नुहोस्मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो । मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}
पुरा पढ्नुहोस्नेपाल–भारत सीमा बन्द भएपछि लागूऔषधका कारोबारीले आफ्नो कालोधन्दालाई बढाएका छन् । सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेपछि उनी सीमा सहरका ठुला खुद्रा बिक्रेता भएको खुलेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंजबाट आइतबा...}
पुरा पढ्नुहोस्मोरङको रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ । अनिताको हत्याको आरोपमा प्रहरीले १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधब...}
पुरा पढ्नुहोस्सन् १९९९ अन्त्य र २००० को सुरुवातमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संलग्न गिरोह विरुद्धको कारबाहीमा उत्तरप्रदेशस्थित भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरे । दर्जनौं व्यक्ति पक्राउ परे। खागा र गाजियाबाद सिजरका नामले चर्चित दुबै अपरेशनमा पक्राउ पर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit