Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

प्रहरी कर्मचारीहरु आफ्नो पेशामा गौरवान्वित हुन आवश्यक : प्रहरी महानिरीक्षक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताएका छन् ।     जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् । न...}

पुरा पढ्नुहोस्

८ जिल्लाका सिडिओ फेरिए, गृहका ४ सहसचिव र ८ उपसचिवको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो ।    गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्र्तगतका कर्मचारीको सरुवा गरेको हो।...}

पुरा पढ्नुहोस्

पोर्चुगल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

सीआईबीमा एआइजी राख्ने प्रस्ताव गृहमन्त्रालयमा, तीन एआइजी थप्दै सरकार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा अतिरिक्त महानिरीक्षकको थप दरबन्दी मागसहित नयाँ  संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गृहमन्त्रालयमा पेश गरेको छ ।    प्रहरीको विशिष्टकृत अनुसन्धान इकाईका रुपमा स्थापना भएकाे...}

पुरा पढ्नुहोस्

डकैतीमा संलग्न २ भारतीय बाँकेबाट पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ  ।      पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।   बडीगाड गाउँपालिका– २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उप...}

पुरा पढ्नुहोस्

साढे ३३ किलो सुनको ‘मालिक’ अग्रवाल सुटुक्क धरौटीमा रिहा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपित एमके भनिने मोहन अग्रवाल सुटुक्क अदालतमा उपस्थित भई धरौटी रकम तिरेर रिहा भएका छन् ।    अग्रवाल सोमबार जिल्ला अदालतमा उपस्थित भई ३ लाख धरौटीमा छुटेका हुन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अदालतले पुर्पक्षमा छाड्...}

पुरा पढ्नुहोस्

ड्रग्स पार्टीमा सहभागी साहरुख खानका छोरासँग एनसीबीको सोधपुछ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको मुम्बईबाट गोवा जाँदै गरेको लग्जरी क्रूजमा ड्रग्स पार्टी भइरहेको थियो । त्यसको बीचैमा एनसीबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो) ले छापा मार्यो । पार्टीमा बलिउड स्टार साहरुख खानका छोरा आर्यन पनि पक्राउ परेका छन् । उनलाई एनसीबीको टोलीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ...}

पुरा पढ्नुहोस्

एटिएम बुथ तोडफोड गर्दागर्दै पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित नबिल बैकको एटिम बुथमा चोरी गर्ने उदेश्यले तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    भारतको मधुवनी जिल्ला ग्राम पंञ्चायत लौकाहा घर भई हाल त्रियुगा नगरपालिका वडानम्बर ३ बस्ने बर्ष १८ को बिभेष शर्मालाई तत्काल तोडफोड गर्दै गरेको अवस्थाम...}

पुरा पढ्नुहोस्