
देशमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वमा अपराध र अपराधी बिरुद्ध श्रृंखलावद्ध कारबाही चलाएको तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीमा रहेर काम गरेका एकजना पुराना नेता पोखरामा बलात्कारको आरोपमा पक्राउ परेको आरोपी छुटाउन एक करोड रुपैयाँमा डिल गर्दागर्दै पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिएको गोरखा, धादिङ, नुवाकोट हुँदै जंगीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट मंगलबारदेखि सुरु भएको छ । उक्त पदयात्रा तत्कालीन गोर्खाली सेनाद्वारा विजय अभियानका सन्दर्भमा...}
पुरा पढ्नुहोस्बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}
पुरा पढ्नुहोस्भारतीय आर्मीमा काम गरेका गोर्खा सैनिकहरुले भारतीय सैन्य प्रमुख एमएम नरवाणेलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन पत्र लेखेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या बढेको र त्यसले आफू र आफ्ना परिवारको मृत्यु हुनुका साथै ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै उनीहरुले नरवाणेसँग खोपका ल...}
पुरा पढ्नुहोस्इलामको सूर्योदय नगरपालिका–१ को भारतीय सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा टोली खटिएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम...}
पुरा पढ्नुहोस्मोरङ जिल्ला अदालतले ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । &nb...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारीलाई समात्न गएको प्रहरी कर्मचारी नै मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । कैलाली प्रहरीले आफ्नै दुई प्रहरी कर्मचारीलाई चोरीको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको हो । घटना बिहीबारको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित ग्लोबल मोबाइल ग्यालरीबाट लागूऔषध कारोबा...}
पुरा पढ्नुहोस्अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठनको प्रक्रिया अघि बढाएको छ । कार्यालयले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेको कसुरको सम्बन्धमा परेको उजुरीमाथि छानबिन गर्न अनुसन्धान समिति गठन प्रक्रिया अघि बढाएको हो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit