
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कोल्हवी नगरपालिका वडा ११ रामपुर्वाका वडासचिव (नायव सुब्बा) विनोद प्रसाद साहलाई घुस लिँदै गर्दा आज पक्राउ गरेकाे छ । वडा सचिव साहले सेवाग्राहीसँग जग्गा नामसारी सिफारिसको लागि ३ हजार ५ सय रुपैयाँ घुस लिएका थिए । सो सूचना प्राप्त भएप...}
पुरा पढ्नुहोस्ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । ब्राउन...}
पुरा पढ्नुहोस्कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले भेटवार्ता गरेका छन् । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उनीबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको...}
पुरा पढ्नुहोस्प्रधानाध्यापकको कुटाइबाट छात्रा गम्भीर घाइते भएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने मनिका नाथ घाइते भएकी हुन् । उनलाई विद्यालयका प्रधानाध्यापक खड्कसिंह विष्टले सोमबार कुटपिट गरेको छात्राका बुबा पदम नाथले बताए । उनका अनुसा...}
पुरा पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका–१६ नगवा बस्ने दुलाहा १९ बर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्...}
पुरा पढ्नुहोस्क्षेत्रिय शक्ति सन्तुलनका लागि भौगोलिक हिसाबले रणनीतिक महत्व राख्ने अफगानिस्तानबाट एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय समुदायले छाडदैं गएका छन् । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना सेना फिर्ता बोलाएसँगै अफगानिस्तान केही समयमा कुटनीतिक शुन्यको अवस्थामा पुग्नेछ । ...}
पुरा पढ्नुहोस्नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षाको (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति गरेको छ । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले अप्रिल १३ देखि २५ तारिकसम्म गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}
पुरा पढ्नुहोस्‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतीक पनि हुन्,’ यो भनाइ ९ फागुनमा जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले बताएका हुन् । महानिरीक्षक क्षत्रीले...}
पुरा पढ्नुहोस्साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit