
भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा रौतहट गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् । थ्री एन्जल्स बाँके, देहात संस्थ...}
पुरा पढ्नुहोस्काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ । आइतबार राति युवक बेहोस अवस्थामा प्रहरीले फेला पारेका थियो । उनलाई उपचारका लागि चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचार गराउन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको पहिचान हालसम्म नखुलेको महानगरीय प्रहरी परिसर...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ । सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए । &...}
पुरा पढ्नुहोस्नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}
पुरा पढ्नुहोस्प्रहरीले इजाजत प्राप्त अधिवक्ताको फर्ममा जुजा खेलिरहेका ७ जनालाई बिहीबार पक्राउ गरेको छ । प्रहरीले बिहीबार ५ बजे कलंकीस्थित अधिवक्ता रबिन बिडारीले संचालन गरेको बिडारी ल फर्मबाट उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरु फर्ममै जुवा खेलिरहेको अवस्थाम...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा संचालित सि.सं. १४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह आईतबार सम्पन्न भएको छ । सो अवसरमा समारोहका प्रमुख अतिथि माननीय गृहमन्त्री खाणले उक्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले मधेश प्रदेशबाट १ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध तथा जाली नोट बरामद गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्ममा १० लाख ५४ हजार भारतीय रुपैयाँसहित उक्त रकम बरामद गरिएको छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशब...}
पुरा पढ्नुहोस्जग्गाधनीको नक्कली मृत्युदर्ताको प्रमाणपत्र बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता भन्ने डासिमाया श्रेष्ठ छन् ।&nb...}
पुरा पढ्नुहोस्प्रहरीले ललितपुरकाे ताल्छिखेलबाट जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ५ बस्ने बर्ष २४ को रोशन कुमार साह, चितवन रत्ननगर नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ८ बस्ने बर्ष २९ को विनोद नेपा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति सेना मिसन यूएनआईएफएल मिसन लेबनानअन्तर्गतको सेक्टर इस्ट हेडक्वार्टर भ्रमण गरेका छन् । भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले त्यहाँका ब्रिगेडियर जनरल इग्नासिओ ओलाजाबा एलोर्जसँग पनि भेटवार्ता गरेका छन् । भेटको क्रममा उनले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit