
प्रहरीले उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेललाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले तुलसाले चढने स्कुटरबाट २ दशमलव २२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर कार्यालय ल्याएप...}
पुरा पढ्नुहोस्सुनसरी । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च. ४३४९ नम्बरको भ्यान आइतबार प्रहरीले बरामद गरेको हो । भारतबाट चोरी पैठार...}
पुरा पढ्नुहोस्काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}
पुरा पढ्नुहोस्बाटो बनाउने विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा विषयमा विाद भएको थियो । शनिबार दुई पक्षबीचको विवादमा जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको थि...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न पदमा बढुवा भएका सैन्य अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा उपरथी पदमा बढुवा भएका दीपक बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा भए...}
पुरा पढ्नुहोस्पर्सामा निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरूबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१० ठेगाना भएका २६ वर्षीय साहेव शेख, पोखरिया न...}
पुरा पढ्नुहोस्मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना भएर बिहीबारदेखि कारबाही सुरु भएको छ । बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी द...}
पुरा पढ्नुहोस्तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}
पुरा पढ्नुहोस्बेलायती सेनाको इतिहासमा पहिलो पटक डिभिजन (पृतना) तहको नेतृत्व महिलाले गर्ने भएकी छन् । बेलायती सेनाकी मेजर जर्नेल बनेकी हुन्– सेरोन नेस्मिथ । सन् १९९२ मा सैनिक सेवा प्रवेश गरेकी उनी बेलायती सेनामा पहिलो पटक महिला दुई तारे जर्नेल बनेकी हुन् । उनलाई सैन्य भर...}
पुरा पढ्नुहोस्भारतको मुम्बईका ठुला ब्यापारीलाई धम्काएर रकम असुल्दै आएका लकडावाला सर्वाधिक खोजीमा रहेका दाउद इब्राहिम र छोटा राजन समुहका प्रमुख सदस्य हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसमा रहेका लकडावाला १७ वर्षदेखि नेपालमा नेपाली नागरिकका हैसियत कारोबार समेत गर्दै आएका थिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit