
सरकारले नागरिकको स्वास्थ्यमा गंभिर असरगर्ने भन्दै राजपत्रमा सूचना नै प्रकाशित गरेर प्रतिबन्ध लगाएको सामाग्री काठमाडौंमा निर्वाध रुपमा विक्री वितरण भइरहेको पाइएको छ । यसले हाम्रो खाद्य सुरक्षा र जनस्वास्थ्य तथा भन्सार प्रणालीमाथि गंभिर चुनौती रहेको देखिएको छ । यस्तै नियमन गर्ने निकायको कमजोरी तथा बिक...}
पुरा पढ्नुहोस्काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २...}
पुरा पढ्नुहोस्पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोज...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले नगर अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बसेको नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । महानगर प्रमुख शाहले ४१ बुँदामा आव २०७८/०७९ को वार्षिक समीक्...}
पुरा पढ्नुहोस्पछिल्लो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल (डिएपी) नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजना अन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । नेपालमा विशेष गरी ३ नाकाबाट रासाय...}
पुरा पढ्नुहोस्सरकारले सातामा दुई उडानमार्फत भारतबाट आउनेलाई क्वारेन्टाइनमा राख्नका लागि ८ वटा होटेलहरु तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै ती होटेलहरुमा क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुह्येश्वरीस्थित माधव होटेल,...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेका हुन् । मन्त्री आङ्बोलाई शनिबार बेलुका बर्खास्त गरिएको मुख्यमन्त्रीका प्...}
पुरा पढ्नुहोस्एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का नेता माधवकुमार नेपालबीच बुधबार भेटघाट भयो । बिहीबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पार्टीलाई क्षति नहोस् भनेर सम्झाई बुझाइ गर्न केन्द्रित रहेको बताएका छन् । पछिल्लो समय पार्टीमा कारबाही र घात प्रतिघातको ःश...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीच बैठक बसेको छ । बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसला...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit