
हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप&...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमितता नभएको दाबी गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सेरम इन्स्टिच्युट अफ इन्डियाँसँग खोप किन्दा कसैलाई कमिसन नदिएको बताएका हुन् । खोप खरिदमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाइ उनले बुझेर बोल्न चेतावनी दिए ।...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको पुस–माघसम्ममा सबैले खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताएका हुन् । उनले निरन्तर रुपमा भ्याक्सिन आइराखे...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । वि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । अर्थमन्त्री बिष्णु पाैडेल उपप्रधानमन्त्री बनेका छन् । यस्तै नयाँ मन्त्री बनेका राजेन्द्र महताे र रघुबीर महासेठ समेत उप...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशको बझाङस्थित एक स्थानीय तहका कर्मचारीले विद्यालयलाई निकासा गरिने रकममा भ्रष्टाचार गरेको खुलेको छ । जिल्लाको बुङ्गल नगरपालिकाका कर्मचारीले विभिन्न शीर्षकमा विद्यालयका लागि आएको लाखौं रकम निकासा नै नगरी भ्रष्टाचार गरेका हुन् । सरकारले पालिकालाई पठाएको विद्यालयका कर...}
पुरा पढ्नुहोस्भैरहवामा आयोजित ३० औंं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान–२०२१ कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला र अभिभावकले बालविवाह र महिला हिंसा रोक्न प्रतिबद्धता जनाएका छन् । उनीहरुले सबैले आफ–आफ्नो ठाउँबाट त्यसविरुद्ध एकजुट भई काम गरेमा बालविवाह र महिला हिंसा रोक...}
पुरा पढ्नुहोस्आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई नियुक्त गरिएको छ । उनी मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख थिए । मन्त्रालयले बिहीबार आचार्यलाई विभाग पठाउने निर्णय गरेको हो । यसअघि विभागका महानिर्देशक रहेका विनोद बहा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit