
गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभका...}
पुरा पढ्नुहोस्नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ । निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना...}
पुरा पढ्नुहोस्उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिक अभियन्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नागरिक अभियन्ताले राजनीति गर्न थाल्दा विभिन्न योजनाहरु प्रभावित भएको र राज्यलाई पनि करोडौं घाटा भएको उनले बताएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडा नेतृत्वक...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलमार्फत अघि बढेको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै दोषीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले सोमबार पत्र पठाएर निर्देशन दिएको हो । समितिले गत ३...}
पुरा पढ्नुहोस्सरकारले टेकु अस्पतालबाट मात्रै हुँदै आएको खोप प्रमाणिकरणको सुविधा अब पाटन अस्पटाल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत दिने भएको छ । गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले शुक्रबार बिज्ञप्ती जारीगर्दै खोप लगाएका विदेश जाने युवा समेतलाई लक्षितगरि सेवा बिस्तार गरिएको जनाएका हु...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले विद्यार्थीबाट बढी शुल्क असुल्ने विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ । गृहले बिहीबार पत्र पठाउँदै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा ल...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्सरकारले कोरोना खोप किन्नका लागि विज्ञापन गरेर आर्थिक सहयोग माग गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खातामा रकम जम्मा गरी योगदान गर्न आह्वान गरेको हो । ‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यावस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit