
कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो । शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}
पुरा पढ्नुहोस्बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण...}
पुरा पढ्नुहोस्नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । एक विदेशी नागरिकसहित दुई जनामा यो संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरे । उनक...}
पुरा पढ्नुहोस्उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे तीनै प्रशासनले परामर्श...}
पुरा पढ्नुहोस्पूर्वएसएसपी विक्रमसिंह थापा कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}
पुरा पढ्नुहोस्अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ । हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो । महासे...}
पुरा पढ्नुहोस्अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे टाेलीले २१ हजार रूपैयाँ घूस रकम सहित वैदेशिक राेजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पाेखरेल र बिचाैलिया खेमप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएकाे छ। आयाेगका अनुसार वैदेशिक राेजगारीका लागि आउने सेवाग्राहीलाई नायब सुब्बा पाेखरेलले बिचाै...}
पुरा पढ्नुहोस्बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौत...}
पुरा पढ्नुहोस्काठमाडौंको ठमेलस्थित होटल म्याजेस्टिक (पुरानो नाम होटल मनाङ) को स्विमिङ पुल नजिक एक जना विदेशी नागरिकको शव फेला परेको छ । उनको शवको नजिक गमलाहरु फुटेको अवस्थामा छ । घटनास्थलमा रगतका छिटाहरु छन् । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक एलेन म्याकफिलिप्स रहेको काठमाडौं उपत्यका अनुसन्धान...}
पुरा पढ्नुहोस्ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् । त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit