
नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोनाविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका लागि दबाब दिने बताएका हुन्...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनु भएको छ । सोमबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारा...}
पुरा पढ्नुहोस्नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}
पुरा पढ्नुहोस्जिल्ला तथा उच्च अदालतका न्यायाधीश नियुुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार भएको छ । निर्देशिकाको मस्यौदा तयार गर्न गठित समितिले मस्यौदा तयार गरी सरोकारवालालाई पठाएको हो । अब न्यायपरिषद् सचिवालयले उच्च र जिल्ला अदालतहरूमा रिक्त न्यायाधीशको पदसंख्या यकिन गरी संविधानबमोजिम योग्यता...}
पुरा पढ्नुहोस्उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुवै गर्नेगरी आफ्ना अ...}
पुरा पढ्नुहोस्बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । कोषले असार मसान्तभित्र सबै बैंकका कर्मचारीलाई आबद्ध हुन निर्देशन दिएपछि उनीहरुले रिट निवेदन दिएका हुन् । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले आफूहरुले खाईपाई आएको सुविधा...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकको चौतारा घर भएका १९ वर्षीय रमेश खत्रीले केही वर्षदेखि काठमाडौंमा बसको सहचालकको रुपमा काम गर्दै आएका थिए । बा ४ ख ४२१ नम्बरको बसमा काम गर्ने उनी राति त्यही बसमा सुत्थे । कलंकीको स्यूचाटारमा गत साउन २८ मा बसमा सुतेका उनीमाथि अचानक आक्रमण भयो । आक्रमणकारीबाट कुटपिट उनको...}
पुरा पढ्नुहोस्काठमाडौंको बौद्ध क्षेत्रमा पछिल्लो एक वर्षयता चोरीका घटनाहरु बढेको विषय प्रहरीको टाउको दुखाइ बनिरहेको थियो । विशेषगरी दिउँसो नै सुनचाँदी र नगद चोरी भइरहेको उजुरी प्रहरीसमक्ष आउने गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले विशेष टोलीलाई नै परिचालन गरेर चोरहरुको खोजी थाल्य...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो । ऋषि कट्टेलले २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्त...}
पुरा पढ्नुहोस्उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाका पछिल्ला घटनाहरुले एक्साइसौं शताब्दिको आधुनिक र सभ्य समाजलाई गिज्याइरहेको टिप्पणी गरेका छन् । उनले महिला तथा बालबालिका बिरुद्ध हुने हिंसामा कमि नआउनु र केही घटनाका आरोपी पक्राउ नपर्नु दुखद भएको बताए । सबै प्रकारका हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit