Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

केपी ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ लागेका छन् : रामकुमारी झाँक्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन् ।   आज जनकपुर पुग्नुभएकी मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन्...}

पुरा पढ्नुहोस्

राजेन्द्र महतोको दलको नेताको पद खारेज!

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्ष उपेन्द्र यादवका अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको...}

पुरा पढ्नुहोस्

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, यस्तो छ एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको आज दिउँसो २ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । आसन्न महाधिवेशनको तयारी तथा  क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।    पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकको म...}

पुरा पढ्नुहोस्

पाकिस्तानले भारतसँग सोध्यो स्पष्टीकरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ ।      पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी सीपी गौतम एआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो ।    गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...}

पुरा पढ्नुहोस्

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।    प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरु...}

पुरा पढ्नुहोस्

विमानस्थलमा पार्किङ अभाव, ३४ वटा विमानको ‘नाइट–स्टप’ काठमाडौँबाहिर 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ ।   प्राधिकरणको आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप&...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले गरे नेपाली सेनाको प्रशंशा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्।    नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविक...}

पुरा पढ्नुहोस्

क्लब हाउसमा प्रहरी महानिरीक्षकसहितको फेक आइडी बनाउने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको साइबर ब्युुरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको जानकारी दिए ।    उनका...}

पुरा पढ्नुहोस्