
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले...}
पुरा पढ्नुहोस्नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित २ दिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्री...}
पुरा पढ्नुहोस्‘मेरो नाम रामजी राम हो । नेपालको रौतहट जिल्लाको दलित चमार समुदायको विपन्न परिवारमा म जन्मे, हुर्के र त्यहि बाट कक्षा १२ सम्मको पढाइ पुरा गरे । बाँकी पढाइको लागि आर्थिक हैसियत नपुगेपछि म काठमान्डौमा प्रेसर कुकर बनाउन भिनाजुसंग आए । तर संयोगवस पढाइ निरन्तर गर्ने अवसर मलाई प्राप्त भो ।...}
पुरा पढ्नुहोस्भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । श्...}
पुरा पढ्नुहोस्आज बस्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो । आजको बैठकमा प्रदेशको नामाकरण विषयमा छलफलको कार्यसूची थियो । तर बैठक स्थगित भएपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया लम्बिने भएको छ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताएका छन् । महासचिव पोखरेलले सोमबार पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन् । प्रेस चौतारी नेपाल झापाको नवाैँ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति ध्रुवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अव...}
पुरा पढ्नुहोस्स्थानीय तहको चुनाव लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । साहले नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि गत १० फागुनमा एसएसपीबाट राजीनामा दिएका थिए । उनी कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदक...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको तर्फबाट काठमाडौं माहानगरपालिकाको प्रमुखको उम्मेदवारी दिएकी सिर्जना सिंहले महानगरको स्थानीय निर्वाचनमा आफूले जित्ने पक्कापक्की भएको दाबी गरेकी छिन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले घरदैलो कार्यक्रममा पाएको आश्वासनले आधा चुनावी लडाइँ जितेको आभाष भएको सिंहको भनाइ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit