Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

भारतीय बालुवा तस्करसँग झडप हुँदा दुई सशस्त्र प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साको दशगजा क्षेत्रमा भारतीय बालुवा तस्करसँग झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाली भूमिमा प्रवेश गरेर ओरिया खोलामा बालुवा उत्खनन गरेको पाइएपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले पर्दाफासलाई बताए ।    झडपमा...}

पुरा पढ्नुहोस्

गोरखामा चितुवाको आक्रमणमा प्रहरीसहित ३ जना घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गोरखामा चितुवाको आक्रमणमा परी प्रहरीसहित ३ जना घाइते भएका छन् । मंगलबार साँझ पालुङटारमा चितुवाले आक्रमण गरेको हो ।    पालुङटार नगरपालिका–४ रानीटारमा स्थानीयलाई चितुवाले आक्रमण गरेको थियो । आक्रमण खबर पाएपछि घटनास्थलमा पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि चितुवाले आक...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त झापाका कार्की पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    जिल्ला प्रहरीका डिएसपी राकेश थापाका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कै...}

पुरा पढ्नुहोस्

घरमै सुतिरहेको अवस्थामा लहानमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहाको लहानमा एक सुनचाँदी व्यवसायी युवाको गोली हानी  हत्या गरिएको छ ।    लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।   सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार शनिबार मध्यराती सुति...}

पुरा पढ्नुहोस्

काठमाण्डौबाट खैरो हेरोइनसहित ९ युवा पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइन सहित ९ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा दाङ राप्ती नगरपालिका १ ठेगाना भएका २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका ४ ठेगाना भएका २३ वर्षीय सा...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी छन् ।   उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका थिए।   ...}

पुरा पढ्नुहोस्

भागरथी हत्याका आरोपितले इजलाससमक्ष स्वीकारे कसुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपितले बैतडी जिल्ला अदालतमा आफ्नो कसुर स्वीकार गरेका छन् ।    मंगलबार जिल्ला अदालतमा न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमा आरोपित किशोरले बलात्कार र हत्याको आरोप स्वीकार गरेका हुन् । थुनछेक...}

पुरा पढ्नुहोस्

नेपाल–चीन सीमाको प्रहरीचौकीले पायो ५ वर्षपछि नयाँ भवन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पुनर्निर्माण गरिएपछि रसुवाको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट नियमित सेवा सुरु भएको छ । २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो ।    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (ड...}

पुरा पढ्नुहोस्

कालिमाटीबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले स्रोत नखुलेको डेढ करोड रूपैयाँसहित काठमाडौंको कालिमाटी क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ ।   महानगरीय अपराध महाशाखाको टोलीले कालिमाटीबाट १ करोड ५० लाख रुपैयाँ रकमसहित एकजना भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको रकम हुन्डी कारोबारका लागि जम्मा गरिएक...}

पुरा पढ्नुहोस्