Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

भारतमा एकैदिन साढे तीन लाख संक्रमित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतमा कोरोनाभाइरसबाट एकैदिन संक्रमित भएकाहरुको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् ।        यो संख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अध...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् ।        मिल्लात एक्...}

पुरा पढ्नुहोस्

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ ।    त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्...}

पुरा पढ्नुहोस्

अफगानिस्तानलाई कोभिड बिरुद्ध लडन चीनले सघाउने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् ।    उनले पछिल्लो समयमा अफगास्तिानमा...}

पुरा पढ्नुहोस्

हाइटीका राष्ट्रपति जोभनेल मोइसेकोे गोली हानी हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् ।     प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...}

पुरा पढ्नुहोस्

सैनिक ‘कु’ विरुद्ध म्यान्मारका नागरिकले थाले अवज्ञा आन्दोलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यान्मारका नागरिकहरुले सैनिक ‘कु’ विरुद्ध अवज्ञा आन्दोलन सुरु गरेका छन् । यसको सुरुवात चिकित्सकहरुले गरेका हुन् ।   कतिपय चिकित्सकले राजीनामा दिइसकेको त्यहाँस्थित नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य चिकित्सक पनि राजीनामा दिने तयारीमा छन् ।  ...}

पुरा पढ्नुहोस्

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्यांगिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ ।   स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चै...}

पुरा पढ्नुहोस्

इथियोपियामा बन्धुकधारीको आक्रमणमा परि ३० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इथियोपियामा बन्धुकधारीको आक्रमणमा परि ३० जना नागरिकको ज्यान गएको छ ।    इथियोपियाको शासकिय क्षेत्र ओरामियामा बुधबार राति भएको आक्रमणमा परि स्थानीयको ज्यान गएको अलजजिराले जनाएको छ ।   स्थानीय ५० वर्षीय कृषक वोसन एन्डएजका अनुसार बन्धुकधारीले स्थानीयलाई एक ठाउँमा जम्मा ग...}

पुरा पढ्नुहोस्

भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख २७ हजार संक्रमित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् ।          केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभ...}

पुरा पढ्नुहोस्

युक्रेनमा चार दिन आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन् । उनले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरेका हुन् ।   य...}

पुरा पढ्नुहोस्