
कोभिड महामारीकाबीच विभिन्न देशमा उद्धारका लागि गरिएका चार्टर उडानमा तीन विमान कम्पनीले यात्रुसँग बढी भाडा लिएर ठगी गरेको सरकारी अध्ययनमा भेटिएको छ । महामारीका बेला अन्तार्राष्ट्रिय गन्तव्यबाट यात्रु सेवाका नाममा भएको चार्टर उडानमा ठगी भएको निष्कर्ष सरकारले बनाएको छानविन समितिले निकालेको छ...}
पुरा पढ्नुहोस्अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिनेट भित्रका प्रत्येक पार्टीका सदस्यहरूले हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयको छानबिनको माग गर्दै प्रस्ता...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु. एक लाख बराबरको छोरी बीमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने म...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म निवर्तमान कांग्रेस महामन्त्री शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् । १०० मत...}
पुरा पढ्नुहोस्द्विदेशीय सुरक्षाका विषयमा नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक भारतको बेंगलुरुमा सम्पन्न भएको छ । बैठकमा आपसी सुरक्षाका विषय, नेपालको रक्षा बलको प्रशिक्षण तथा क्षमता निर्माका आवश्यकता, विपद् नियन्त्रणमा सहयोग, नेपाली सेनाका आवश्यकता, विशेषज्ञ तथा प्रशिक्षकको आदान...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय...}
पुरा पढ्नुहोस्सरकारले विभिन्न उच्च हिमश्रृंखला सफा गर्न जाने नेपाली सेनाको टोलीलाई हिमाल चढ्दा लाग्ने नियमानुसारको शुल्क (सलामी) नलिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सलामी शुल्क नलिने गरी पर्यटन मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । सेनाले विभिन्न समयमा उच्च ह...}
पुरा पढ्नुहोस्नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit