
अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठनको प्रक्रिया अघि बढाएको छ । कार्यालयले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेको कसुरको सम्बन्धमा परेको उजुरीमाथि छानबिन गर्न अनुसन्धान समिति गठन प्रक्रिया अघि बढाएको हो...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुने भएको छ । आज बिहान २ बजे मात्रै सभापतिको मतगणना सकिएपछि भोलिदेखि मात्रै अन्यपदाधिकारीको र केन्द्रीय सदस्यहरुको लागि मतगणना हुने निवार्चन समितिले जानकारी गराएको थियो । तर आज १ बजे बसेको निर्वाचन समितिको बैठकले आज उ...}
पुरा पढ्नुहोस्एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा साढे २ किलो युरेनियम बरामद गरेको विषय सनसनी रुपमा फैलियो । यसको कारण थियो, बरामद भएको पदार्थ बहुमूल्य हुनुका साथै खतरनाक पनि । रेडियोधर्मी विकिरणयुक्त पदार्थ युरेनियम पहिलो पटक नेपालमा बरामद भएको हो । यसको विकिरणले मानव स्वास्थ्यमा हानी पु¥याउन...}
पुरा पढ्नुहोस्प्रहरीले भारत लगायत विभिन्न देशमा भइरहेका क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय लिगहरुमा काठमाडौंमा ठुलो रकमको अनलाईन जुवा भइरहेको खुलासा गरेको छ । महानगरीय अपराध महाशाखाको अनुसन्धानमा काठमाडौंका पब, क्लब, अपार्टमेन्ट र होटलहरुमा बसेर इण्डियन प्रिमियर लिग, प्रिमियर लिग फुटबल, लाल...}
पुरा पढ्नुहोस्नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन्। आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न...}
पुरा पढ्नुहोस्लेबनानमा नेपाली सेनाले ठूलो सफलता हात पारेको छ । भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले बातावरणीय सुरक्षा पुरस्कार जितेको हो । शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो । युनिफिल मिशन...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको स...}
पुरा पढ्नुहोस्मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ । बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit