
सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्यत्र निर्माण व्यवसायीलाई उम्मेदवार हुन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोग नेपाललाई विपक्षी बनाएर यादव श्रेष्ठले उत्प्रेषणको माग गर्दै दायर गरिएको रिटमामाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार यस्तो आदेश दिएको...}
पुरा पढ्नुहोस्२७ वर्षीया लेफ्टिनेन्ट हिनाशा थापा नेपालकी सेना अधिकारीका साथै एक चिकित्सक हुन् । उनी हाल भने संयुक्त राष्ट्र संघले दक्षिण सुडानमा सञ्चालन गरेको अनमिस मिसनमा आबद्ध छिन् । कोरोना महामारीको बेलामा पनि उनी विश्वकै कान्छो राष्ट्रमा पर्ने दक्षिण सुडानमा शान्ति स्थापनार्थ सञ्चालित मिसनम...}
पुरा पढ्नुहोस्भारतले बीओपी मलिक सुल्तानपुरबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ३६ वर्षीय चिनियाँ नागरिक जुनह्वे हान पश्चिम बंगालको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । ती चिनियाँ नागरिक बंगलादेशबाट भारतमा प्रवेश गर्न खोजेका थिए । उनी जासुस भएको भारतले दाबी गरेको छ । उनको साथबाट चिनिय...}
पुरा पढ्नुहोस्नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु र बेपत्ता घटना सम्बन्धमा गठित छानबिन समितिको अनुसन्धान प्रतिवेदन कार्यन्वयन र प्रहरीको बिशिष्ठ अनुसन्धान निकायबाट स्वतन्त्र अनुसन्धानको माग राख्दै जारी ४० दिन लामो धर्ना सरकारसँगको सहमतीसँगै स्थगीत भएको छ । सरकारसँग मंगलबार राती चारबु...}
पुरा पढ्नुहोस्आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । ...}
पुरा पढ्नुहोस्स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोप लगाईंने स्वास्थ्य कार्यालयले जनाएको छ । गत २५ चैत...}
पुरा पढ्नुहोस्पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । ‘मेरो निर्वाचन क्षेत्र...}
पुरा पढ्नुहोस्मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...}
पुरा पढ्नुहोस्महोत्तरी पिपराका झा दम्पत्तीको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत...}
पुरा पढ्नुहोस्प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने बताएका छन. । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिइरहने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे । सोमबार संखुवासभाको धर्मदेवी नगरपालिका–७ स्थित आ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit