
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक पार्टीका सबै पदाधिकारीलाई हटाएका छन् । एमाले केन्द्रीय कमिटिको शुक्रबार बसेको बैठकबाट ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् । ओलीले माधव नेपाल पक्षका नेताह...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेतृ रामकुमारी झाँक्रीको पक्राउ लोकतन्त्रमाथि आक्रमण भएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नै झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् । ‘रामकुमारीले लोकतन्त्र प्रति प्र...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स...}
पुरा पढ्नुहोस्नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादी पृष्ठभूमिका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् । मंगलबार सम्पन्न निर्वाचन मतपरिणामअनुसार सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा,...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । गुरुङ गत आइतबार मुख्यमन्त्रीपदबाट राजीनामा दिएका थिए । प्रमुख प्रमुखले तीन दिनभित्र वैकल्पिक सरकार गठनका लागि समय दिए पनि विपक्षी गठबन्धनले बहुमत...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । सिटिइभीटीको ३३ औं वार्षिकोत्सवमा सहभागी भएको मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमअनुसार यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजी...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्तापछि पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच वान टु वान वार्ता भएको हो । वार्ता करिब करिब २ घण्टा च...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले ३७ जना केन्द्रीय प्रतिनिधिमध्ये २७ जनालाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । महाधिवेशनमा माओवादी केन्द्रले कष्टकरका बीचमा समावेशी समानुपातिकसहितको केन्द्रीय समिति घोषणा गरेको हो । केन्द्रीय समितिको नाम घोषणा गर्नु अगाडि अध्यक्ष प्रचण्डले के...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । सिंहलाई भेट देउवा आफैं उनको घरमा पुगेका थिए । देउवासँगको भेटपछि सिंहले उनलाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘हामीले दोस्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit