Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

वैदेशिक रोजगारमा ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।      नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाेली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद ध...}

पुरा पढ्नुहोस्

मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढीका दुई प्रहरी निलम्बित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् ।    जिल्ला प्रहरी कार्यालय कैलालीले मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो ।      हेर्नुहोस सरुवा सूचीः   }

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।   जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरेका छन् ।    पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा त...}

पुरा पढ्नुहोस्

रक्षामन्त्रीको रणनीति : सेनाको शान्ति मिसनदेखि सुरक्षा नीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षामन्त्री डा. मीनेन्द्र प्रसाद रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरे ।   मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च र...}

पुरा पढ्नुहोस्

२२ वर्षीय आमाले गरिन् आफ्नै नवजात शिशुको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।   कुँबरले ४२ दिनको आफ्नै नव...}

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड तथा स्टाफ तालिमको कोटा थप्दै जंगी अड्डा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सैनिक अधिकृतहरुको वृत्ती विकासका लागि महत्वपूर्ण तथा अनिवार्य रहेको कमाण्ड तथा स्टाफ तालिमको कोटा थप्ने भएको छ ।    कायममूकायम प्रधानसेनापति प्रभुराम शर्माको कमाण्डमा केही दिनसघि बसेको पीएसओजको बैठकले देशमै कम्तीमा २० जना अधिकृतका लागि कोटा थप्ने न...}

पुरा पढ्नुहोस्

बढुवा र भर्नाका यी मापदण्ड परिवर्तनसहित नियमावली संशोधनगर्दै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले आफ्नो नियमावलीमा संशोधनको तयारी थालेको छ । सशस्त्र प्रहरीमा सिमिट सिट संख्या र बढुवामा रहेका नियमावली प्रावधानका कारण गुनासो बढेसँगै त्यसको संशोधनको तयारी भइरहेको हो ।      स्रोतका अनुसार महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणसँगको...}

पुरा पढ्नुहोस्