Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

डीआईजी सरुवाको तयारी, कुन प्रदेशमा कसको सम्भावना ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्रीमा खगराज अधिकारी चयन भएसँगै नेपाल प्रहरीका डीआईजीहरुको सरुवा तयारी थालिएको छ । सामान्यतया एक वर्षमा सरुवा हुने डीआईजीहरुको एकवर्षे कार्यकालपछि समेत साढे ३ महिना बित्दा पनि सरुवा हुन सकेको छैन । राजनीतिक माहोल बिग्रिँदा त्यसको असर प्रहरीको सरुवामा पनि परेको हो ।    ...}

पुरा पढ्नुहोस्

सुरक्षा समिति बैठककाे एजेण्डा बन्याे राष्ट्रिय सभा निर्वाचन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए।    ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा सेनाको  ‘अपरेशन सेभ नाम्फा’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरोको उच्च जोखिममा रहेको नाम्फा बचाउन विशेष कारवाही सम्पन्न गरेको छ ।    सेनाले नाम्फा देखि करिब १ किलोमिटर माथि रहेको  विशाल ढुङगा बिस्फोटक पदार्थ प्रयोगगरि २३ असोजमा हटाईएको हो ।    सैनिक जनसम्पर्क तथा सूच...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

एक अभियुक्त, जसले सजायबाट बच्न आफ्नै मृत्यु दर्ता बनाएर प्रहरीलाई झुक्याइरहेका थिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको इनरुवा–७ का अजित मियाँ १० वर्षदेखि फरार थिए । उनीमाथि डाँका मुद्दा थियो । तर, पनि प्रहरी यति लामो समयदेखि पक्राउ गर्न सकेको थिएन ।    तिनै मियाँ सोमबार सोमबार घर नजिकैबाट पक्राउ परे । उनीसँगै प्रहरीले फेला पार्यो उनको मृत्युदर्ताको प्रमाणपत्र । डाँका मुद्दामा अदालतबाट...}

पुरा पढ्नुहोस्

प्रदेश २ मा तस्करी, लागूऔषध र अपराध यसरी रोक्दै छ सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतसँगको खुला सीमाका कारण प्रदेश नं. २ का सबैजसो जिल्ला सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ ।   यही क्षेत्रको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी प्रमु...}

पुरा पढ्नुहोस्

प्रत्येक कार्यालयको काम थप प्रभावकारी बनाउन महानिरीक्षक सिंहको निर्देशन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।     शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।     निरीक्षणको क्रममा...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ५०५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ५०५ जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल हवल्दार रहेका ५०५ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।    प्रहरी प्र...}

पुरा पढ्नुहोस्

जब गोर्खा सैनिक खुकुरी घुमाउँदै इस्लामिक स्टेटका लडाकु अघि उभिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो ।    त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने  निर्णय गर्‍यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भयो डेढ किलो सुन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन् । विमानस्थल प्रहरी,  महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार (२० बैशाख २०७८) मा  उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथबाट १४ सय ग्राम सुन बरामद गरिएको...}

पुरा पढ्नुहोस्