
व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ । दीपक अधिकारी र रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्र उपेन्द्र महतो नेपालका धनी व्यापारीमध्ये एक हुन् । उनको सम्पत्...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले बुधबार गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}
पुरा पढ्नुहोस्नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले सपथ लिएका छन् । आज सर्वोच्च अदालतमा उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति कार्यालयमा सपथ लिने परम्परा थियो । तर, कानुनी रुपमा प्रधानन्यायाधीशसँगै सपथ लिने व्यवस्था रहेकाले त्यसैअनुसार गर्न राष्ट...}
पुरा पढ्नुहोस्नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि उनले पुनः जिम्मेवारी पाएका हुन् । सिंह निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेर दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् । ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले...}
पुरा पढ्नुहोस्नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सशस्त्र बल (एसएसबी) बीचको ३ दिने बैठक भारतमा सुरु भएको छ । मगलबारदेखि सुरु भएको बैठक बुधबारसम्म चल्नेछ । नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल नेतृत्वको टोली आइतबार नै भारततर्फ प्रस्थान गरिसकेको छ । टोलीमा सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्पार्टी निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुलाई रक्सी नखान र स्वास्थ्य राम्रो बनाउन सुझाव दिएका छन् । ‘रक्सी खाँदै नखानुस् मलाई भन्थे । तपाईँ प्रधानमन्त्री, नखाएपछि तपाईंको व्यक्तित्व कसरी उठ्छ ? खाएर...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष माधवकुमार नेपालले ‘निरंकुश प्रवृत्तिका ओली समूह’को आयु सकिएको बताएका छन् । संविधानमाथि कुठाराघात गरेर सरकारले संसद विघटन गरेको भन्दै अब ओली सरकार धेरै दिन नटिक्ने बताएका हुन् । ‘केपी ओलीलाई पार्टी बैठकसँग मतलब छैन, अनुशासनसँग मतलब छैन, उहाँ स्वेच्छाचा...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले पार्टी विभाजनसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न २२ भदौंसम्मको समय दिएको हो । सरकारले संघीय संसद वा केन्द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit