Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

पहाडका राउटेदेखि तराईका डोमसम्मका लागि घर बनाउँदै शहरी विकास मन्त्री रामकुमारी झाँक्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताएकी छन् । मन्त्री झाँक्रीले पदबहाली गरेको सय दिन पुगेको सन्दर्भमा सोमवार  आयोजित कार्य प्रगति विवरणको सार्वजनिकीकरण गर्दै आफुले मन्त्रालयमा नीतिगत सुधारको कामलाई प्राथमिकता दिएको बताएकी हुन् । ...}

पुरा पढ्नुहोस्

जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकताः अर्थमन्त्री 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन् ।    कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलल...}

पुरा पढ्नुहोस्

सोनाम ल्होसारको अवसरमा बुधबार बागमती प्रदेशमा सार्वजनिक बिदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार ल्होसार पर्व मनाइँदै छ ।   तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सा...}

पुरा पढ्नुहोस्

संसदीय समितिले माग्यो सामाजिक सुरक्षा कोषको आम्दानी र खर्चको हरहिसाब 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा...}

पुरा पढ्नुहोस्

चीनको ‘भेरोसेल’ खोप, डब्लूएचओबाट अनुमतिविनै किन लगाउँदै छ नेपालले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।        चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}

पुरा पढ्नुहोस्

याे समूहले लगाउने छन् चिनियाँ खाेप, यस्ता छन् डीसीएमसीका निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति डीसीएमसी को बैठकले  काठमाडाैं प्रवेशका नाकामा एन्टीन्जेन्ट जाँचसहित चीन सरकारले उपलब्ध गराएकाे काेभिड–१९ बिरूद्वकाे खाेप दिनेहरूकाे सूचीसहित ८ निर्णय गरेकाे छ ।    डीसीएमसीले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्ध...}

पुरा पढ्नुहोस्

सुकुम्बासीलाई जग्गाधनी पूर्जा  चाडै दिन अर्थमन्त्री पौडेलको निर्देशन  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् ।   अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको...}

पुरा पढ्नुहोस्

सरकारले सिफारिस गरेका २० राजदूतमा कसको ‘प्रोफाइल’ कस्तो ? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । तर, सरकारले सिफारिस गरेका केही नाममा भने सुरुवातमै विवाद देखिएको छ ।    सरकारले राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको हो । विष्णुपुकार श्रेष्ठलाई चीन,...}

पुरा पढ्नुहोस्

उपत्यकामा चार साता लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सुझाव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले लकडाउनको सुझाव दिएको छ । मन्त्रालयले कम्तीमा चार साता लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सुुझाव दिएको छ ।    सुझाव आए पनि सीसीएमसीले यस बारेमा निर्णय गरिसकेको छैन । स्रोत...}

पुरा पढ्नुहोस्