
गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ । अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो । बुधवार पार्टीको...}
पुरा पढ्नुहोस्महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । प्रतिनिधि सभाका नेकपा (एमाले) की सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगर...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प्रत्यासी प्रमाेदकुमार सिन्हासँग जाेडिएकाे छ। एसपी गंगा पन्तले आफ्नै नेतृत्वमा छापा मारेकाे अपार्टमेन्ट उम्मेद्वार रहे...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा रिक्त १२ नायब महानिरीक्षक बढुवामा पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत दिएसँगै यतिबेला बढुवाका प्रत्यासीहरुको दिनचर्या र सन्ध्याकालीन भेटघाट शक्ति केन्द्र र बिचौलिया केन्द्रित हुन थालेको छ । यसपटकको डीआईजी बढुवाले भावी महानिरीक्षक यात्रा सहज हुने विश्वा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहले चलचित्रमा जस्तै तमासा देखाएको बताएका छन् । बिहीबार ओलीसमूह निकट प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनमा ओलीले दाहाल–नेपाल समूहले तमासा देखाएर जनतालाई झुक्याएको आरोप लगाएका हुन् । ‘समाजमा विभिन्न शक्ति, त...}
पुरा पढ्नुहोस्नेपालको सुरक्षा संयन्त्र ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा खटिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेकी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिवि...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले पछिल्लो २४ घण्टामा गरेका चार कामले यतिबेला प्रहरी वृत्तमा चर्चा पाइरहेको छ । उसले १९–२० कात्तिकका २४ घण्टामा हत्या, बलात्कार, लागूऔषध र ठगी जस्ता जघन्य अपराधका आरोपीलाई प्रमाण सहित कानूनी कठघरामा उभ्याएको हो । महाशाखाको टोली कोभिड–१९ को महामारीक...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरि...}
पुरा पढ्नुहोस्साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त आदेश जारी गरेकाे हाे । सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit