
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको एक हजार दिन पूरा भएको छ । यस क्रममा प्रधानसेनापति थापाले आफूले कमाण्ड मार्गनिर्देशनमार्फत अपेक्षा गरेको सकारात्मक सांगठनिक वातावरण निर्माण हुँदै गएको बताएका छन् । त्यसैले सोचेबमोजिम नेतृत्व हस्तान्तरणका लागि सुगम अवस्था सिर्जना भएको उनले...}
पुरा पढ्नुहोस्दक्षिण एसियाको ठूलो र शक्तिशाली राष्ट्र हो, भारत । तर, आफ्ना छिमेकी देशहरुमा आधिपत्य कायम गर्न भारतले सधैं प्रयास गरिरहेको आरोप लाग्ने गरेको छ । भारतले दक्षिण एसियाकै मुलुक माल्दिभ्समाथि आफ्नो प्रभुत्व कायम गर्न कसरी रणनीति बनाइरहेको छ त ? माल्दिभ्समाथि भारतको नजरबारे विश्लेषण गरिएको यस्तो छ द माल्द...}
पुरा पढ्नुहोस्प्रहरीले तीन राउण्ड गोली लोड भएको अमेरिकी पेस्तोल सहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेक्सन कमाण्डरलाई मोरङबाट पक्राउ गरेको छ । बन्दोबस्तीका सामाग्री सहित हिँडेका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका...}
पुरा पढ्नुहोस्भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्याउने’ आशलाग्दो काम गरिरहेका छन् । प्रेम विश्वकर्मा, खोज पत्र...}
पुरा पढ्नुहोस्सरकारले उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति प्रवेश गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपाय...}
पुरा पढ्नुहोस्संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ । संविधानअनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अ...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो । जिल्ला प्रशासन कार...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् । बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर...}
पुरा पढ्नुहोस्अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जंग्गी अड्डामा भएको कार्यक्रममा नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit