
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा आज बैठक बोलाएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संसद आह्वानसम्बन्धी विषयमा छलफलका लागि बैठक बोलाइ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएकाे छ। प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्नेछन्। बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्नेछन्। यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खाेलिएकाे...}
पुरा पढ्नुहोस्प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ । साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ । ...}
पुरा पढ्नुहोस्पछिल्लो समय निरन्तररुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ । बिहीवार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४०...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ । पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अं...}
पुरा पढ्नुहोस्साताको चौथो दिन बुधबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबारदेखि नै निरन्तर वृद्धि भइरहेको नेप्से परिसूचक बुधबार पनि ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो । बुधबार कारोबार रकममा पनि सुधार आएको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९...}
पुरा पढ्नुहोस्अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशलाईं उपलब्ध गराउने भएको छ । कम्पनीले पूर्व सूचना प्रणाली सञ्चालनमा आए त्यसले हुने क्षति न्यूनिकरणमा मद्दत पुग्ने भन्दै यो योजना घोषणा गरेको हो । कम्पनीका अधिकारीहरुका अनुसार यस प्रणालीको जडानपश...}
पुरा पढ्नुहोस्लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक औषध नियन्त्रण अधिकारी (४५ वर्षपछि तोकियो ‘ड्रग कन्ट्रोल अफिसर’ ) तोकिएको छ । गृह प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले लागूऔषध सम्बन्धी घटनाहरुका लागि जिल्लाबाट संघमा आ...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडा...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारी तथा बिचौलियालाई पक्राउ गरेको छ । अस्पतालका ल्याबका सञ्चालक भने फरार छन् । भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालि कर्मचारी र बिचौलिया पक्राउ प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit