Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

यी अनुहार, जसले कमिसनको लोभमा नेपालमा खोप भित्रन दिएनन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को महामारीबीच यसका विरुद्धको खोप खरिदमा कमिसनका लागि खरिद प्रक्रिया नै अवरुद्ध गर्ने अनुहारहरू पत्याउन कठिन छ । तर उपलब्ध प्रमाणहरूले सरकार, मन्त्रालय र बिचौलियाहरूको नागरिक विरुद्धको मानवीय अपराध छरपष्ट भएको छ ।    भारतले गत माघमा १० लाख डोज कोरोनाविरुद्धको खोप उपहार...}

पुरा पढ्नुहोस्

मालपोत कार्यालय तुलसीपुरका सुुब्बा र सहयोगी घूस सहित पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर, दाङमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई ३ लाख २० हजार रुपैयाँ सहित पक्राउ गरेको छ । गिरि र गैरेले  जग्गा नापजाँच गरी पूर्जा बनाइदिने भनी सेवाग्राहीसँग घूूस रकम मागेका थिए ।   यही उजुरीको...}

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरण : माधवकुमार र बाबुरामविरुद्ध परेको रिटमा अभियोगपत्र झिकाउन आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी रिटमा विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ ।   पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।    सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउ...}

पुरा पढ्नुहोस्

काठमाडौंको देवी नगरमा एक व्यक्तिको कब्जामा कराडौंको सरकारी जग्गा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँको धोवीखोला करिडोरमा एक व्यक्तिले कराडौंको सरकारी कब्जा गरेको भेटिएको छ ।    काठमाडौँ महानगरपालिका–१० स्थित देवीनगरका इन्द्रकुमार चाम्लिङले सार्वजनिक जग्गा हडपेर करिब १० वटा घर टहरा निर्माण गरेका छन् । ती घरहरु भाडामा लगाएर उनले कराडौं रुपैयाँ भाडा समेत उठाइरहेका छन् ।&...}

पुरा पढ्नुहोस्

धादिङका सब डिभिजन वन कार्यालय प्रमुख ४० हजार घुससहित पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।   नीलकण्ठ सब–डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।    ‘सेवाग...}

पुरा पढ्नुहोस्

घूस लिएको आरोपमा सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सब–इञ्जिनियर दीपेन्द्र केसीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केसीविरूद्ध सोमबार दुई लाख बिगो र सजाय माग्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।   अख्तियारले कल्भर्ट निर्माण कार्...}

पुरा पढ्नुहोस्