
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर, दाङमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई ३ लाख २० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
गिरि र गैरेले जग्गा नापजाँच गरी पूर्जा
बनाइदिने भनी सेवाग्राहीसँग घूूस रकम मागेका थिए ।
यही उजुरीको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले शुुक्रबार दुुबैलाई घूस लिएको रकम सहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit