
पर्साको दशगजा क्षेत्रमा भारतीय बालुवा तस्करसँग झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाली भूमिमा प्रवेश गरेर ओरिया खोलामा बालुवा उत्खनन गरेको पाइएपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले पर्दाफासलाई बताए । झडपमा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले आफ्नो सम्पर्कमा नरहेका १३ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुई जना प्रहरी हवल्दार र ११ जना प्रहरी जवान कार्यालयको सम्पर्कमा छैनन् । सम्पर्कमा नरहेकाहरुमा प्रहरी हवल्दारहरु दीपेन्द्र सिंह र मंगल सिंह क...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले आफ्नो नियमावली संशोधन गर्ने तयारी गरेको छ । बढुवा, अनिवार्य अवकाश, निवृत्ति भरणलगायत विषयमा एपीएफले नियमावलीमा भएका प्रावधानलाई संशोधन गर्न लागेको । स्रोतका अनुसार सशस्त्र मुख्यालयले संशोधन गर्नुपर्ने नियम, उपनियमहरु तयारी पारी गृह मन्त्रालयमा बुझाउने...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्या...}
पुरा पढ्नुहोस्देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ५७० स्थानीय तहको नतिजा आइसकेको छ । निर्वाचन आयोगले यसअघि बिहीबारसम्म सबै तहको नतिजा आउने दाबी गरेको भए पनि धेरै स्थानीय तहको मतगणना सकिएको छैन । अहिलेसम्मको नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले २५३ वटा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएकाे छ। प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्नेछन्। बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्नेछन्। यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खाेलिएकाे...}
पुरा पढ्नुहोस्भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ । मङ्गलबार दिउँस...}
पुरा पढ्नुहोस्भारत सरकारको प्रायोजनमा तीर्थयात्राका लागि पन्ध्र वर्षअघि खोलिएको लिपुलेक भञ्ज्याङसम्मको गोरेटोको सडक–ट्रयाकमा स्तरोन्नति चीनसँगको सहकार्य र सहनिर्णयबाट मात्र सम्भव भएको हो। तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा एउटा अभियान चल्यो, नाम थियो– ‘...}
पुरा पढ्नुहोस्अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit