
बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट बुधबार राति मृत्यु भएको छ । घरायसी बादविवादको कारण उनकै बुबा ५० वर्षीय ठाकुर प्रसाद वलीले हसियाँ प्रहार गर्दा पोषण गम्भीर घाइते भएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय कोहलप...}
पुरा पढ्नुहोस्बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् । पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको आर्टिलरी फायरिङ अभ्यासको अवलोकन गरेका छन् । धनुषा जिल्ला, भिमानस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा प्रदर्शन गरिएको आर्टिलरी फायरिङ अभ्यासको मंगलबार उनीहरुले अवलोकन गरेको सैनिक ज...}
पुरा पढ्नुहोस्एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}
पुरा पढ्नुहोस्प्रहरीले बिल र स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &n...}
पुरा पढ्नुहोस्प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत विभिन्न चार हिमालबाट १३ हजार किलो फोहोर संकलन गरेको छ । नेपाली सेनाले दिएको जानकारीअनुसार जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा भएको अभियानअन्तर्गत खटिएको नेपाली सेना तथा सेवा प्रदायकका...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले घूस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज पुरस्कृत एवं सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ । अन्यलाई खादा ओढाएर प्रशंसापत्र...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले ७ विषयबस्तुमा १४ प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन् । गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनवार्तामा उनीहरुका समस्या सुन्नुका साथै जानकारी लिएर आफुले दिनुपर्ने आवश्यक निर्देशन दिएका थिए । गृहमन्त्री खा...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा सरकारले त्रिभुवन विमानस्थलको अध्यागमन सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन यात्रुको विवरण अग्रिम रुपमा प्राप्त हुने एडभान्स पेसेन्जर इन्फर्मेशन सिष्टमको प्रयोग जनाएको छ । यसबाहेक विमानस्थलमा विद्युतीय प्रवेशद्वार सञ्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit