
सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षकको सचिवालयले तत्कालका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यलाई केन्द्रीय प्रवक्तामा बनाएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो । तर उनी आफुलाई अपमानित गरेको भन्दै प्रहरी प्रधान कार्यालयमै ह...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनका लागि देशका तीनै सुरक्षा निकायले जनशक्ति खटाउनेदेखि अन्य तयारी पूरा भएको जनाएका छन् । चुनावका लागि स्थान विशेष हेरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा योजना तयार गरेको जनाएका हुन् । जिल्लामा रहेका निर्वाचन सुरक्षा समितिहरुले मतदानस्थलको अवस्...}
पुरा पढ्नुहोस्आफ्नै स्कुलकी बिरामी छात्रालाई उपचारको बहानामा बलात्कार गरेको आरोपमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । पाँच वर्षअघि १५ वर्षीया बालिकालाई घुमान तथा औषधि गराउन लैजाने भन्दै घरान उपमहानगरपालिका–१० स्थित जनहित गेष्ट हाउसमा लगी धम्क्य...}
पुरा पढ्नुहोस्महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...}
पुरा पढ्नुहोस्इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रह...}
पुरा पढ्नुहोस्हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ८२० जनालाई बढुवा सिफारिस गरेको छ । यो चौंथो सूची हो । चौथौं सूचीमा बढुवा सिफरिस हुनेहरु २०७३ मा प्रहरीमा भर्ना भएकाहरु रहेका छन् । बढु...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । सो स्थानमा ठूलो संख्यामा नेपाली सेना र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । अशक्त र अपांगको नाममा अरुले नै मतदान गरेपछि वि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit