
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिसको अन्तिम सूची सोमबार प्रकाशित गरेको छ । यो सूचीमा १५४ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले आइतबार चौथ...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवरादजालौबीच जंगी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिती रहेको थियो ।...}
पुरा पढ्नुहोस्काठमाडौंको नागार्जुन नगरपालिका–३ स्वयम्भू हलचोकस्थित खाली जग्गामा महिला मृत अवस्थामा फेला परेकी छन् । पहिचान नखुलेकी करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । अनुसन्धानका लागि महानगरी...}
पुरा पढ्नुहोस्काठमाडौंको भगवान पाउमा बैशाख २ गते एक व्यक्तिको लुटपाट र हत्या गरी फरा अभियुक्त गोरखाबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार २८ वर्षीय नरेश कुमार गौतमलाई लुटपाटपछि हत्या गरेको अभियोगमा सिन्धुली दुधौली–१ डकाहा बस्ने प्रकाश तिमल्सि...}
पुरा पढ्नुहोस्प्रहरीले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउछु भन्दै नेपाली युवालाई ठगी गरेको आरोपमा त्यहीका नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले दक्षिण कोरियन नागरिक राई सी जंगलाई काठमाडौंको चावहिल क्षेत्रबाट सोमबार पक्राउ गरेको हो । उनी ओके कन्स्लटेन्सीका सं...}
पुरा पढ्नुहोस्नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबी...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}
पुरा पढ्नुहोस्सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको तल्लो तहमा बढुवाको समस्या समाधानका लागि नियमावली संशोधनको प्रयासलाई थाती राख्दै सरकारले माथिल्लो तहमा दरबन्दी बढाउने तयारी गरेको छ । गृह स्रोतका अनुसार प्रहरीमा एसएसपीदेखि डीआईजीसम्मका दरबन्दी थप्ने प्रयास भइरहेको हो । प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit