Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

चाडबाडमा  सुरक्षा योजना बनाएर लागू गर्न  निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर...}

पुरा पढ्नुहोस्

हुण्डीको साढे ६९ लाखसहित बिइङ ह्युमनका म्यानेजर पक्राउ, मुख्य सञ्चालक खोज्दै प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे उनलाई पक्राउ गरिएको हो ।&...}

पुरा पढ्नुहोस्

भक्तपुरमा एक पुरुषको शव फेला, हत्याको आशंका

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा एकजना पुरुषको शव फेला परेको छ ।   आइतबार बिहान मध्यपुर थिमी नगरपालिका–८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ ।    स्थानीयले रगताम्य अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थ...}

पुरा पढ्नुहोस्

प्रहरीको गाडीको ठक्करबाट व्यापारीको मृत्यु घटनामा छानबिन गर्न समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो ।   ईश्वरपुर नगरपालिका&nda...}

पुरा पढ्नुहोस्

दैलेख घटनामा के भन्छन् जिल्ला प्रहरी प्रमुख श्रेष्ठ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् ।     अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अवैध अमेरिकी डलर र साउदी अरेबियाको मुद्रा बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र साउदी अरेबियाको मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।    शुक्रबार एयर अरबियाको जी९५३१ को उडानबाट काठमाडौं–साझा जान लागेका रामेछाप घर भएका पास्पोट न.०१३१२३७ सुमन श्रेष्ठलाई पक्राउ परेका हुन् ।    व...}

पुरा पढ्नुहोस्

कर्णालीमा चाडपर्व सुरक्षा : हरेक जिल्लामा कमाण्ड सेन्टर, चार हजार प्रहरी परिचालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ ।   प्रदेश प्रहरी कार्यालयले विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योज...}

पुरा पढ्नुहोस्

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।   सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो ।   शि...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्