
उच्च अदालत दिपायलले जाहेरी दर्ता नगरेको रिट निवेदनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश जगतबहादुर थापाको एकल इजलासले मंगलबार विपक्षीको नाममा लिखित जव...}
पुरा पढ्नुहोस्तनहुँ जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहीवार भएको थुनछेक बहसपछि इजलासले यस्तो आदेश गरेको हो । इजालासले अर्का प्रतिवादी कृष्ण जोशीसँग एक लाख रुपैयाँ धरौटी मागसहित साधारण तारेखमा राख्ने आदेश गरेको छ । ...}
पुरा पढ्नुहोस्गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ । कार्यालयले राजस्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो ।...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपसहित खानी तथा भूगर्भ विभागका कर्मचारी र नौ वटा खानी सञ्चालकविरुद्ध विशेष अदालतमा गरेको मुद्दामा अदालतले दुई कर्मचारीलाई र एक वकिललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । विभागका तत्कालीन लेखा अधिकृत श्...}
पुरा पढ्नुहोस्‘विपक्षी मन्त्री र मन्त्रालयलाई तालुकवाला मन्त्रालय भएको हैसियतमा जानकारी र अभिलेखको लागि मात्र पठाउने हो र त्यही प्रयोजनको लागि पठाइएकोमा बोर्डको सिफारिशअनुसार प्रधानसेनापतिबाट सच्याएको विषयको पुनरावेदन सुने जसरी निर्णय गर्ने अधिकार छैन’– उपरथी प्रेम शाही ने...}
पुरा पढ्नुहोस्महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले आफुले राजीनामा दिएको वा दिने समाचारहरुको प्रष्ट शब्दमा खण्डन गरेका छन् । उनले आफुले राजनीनामा नदिएको, नदिने र दिनुपर्ने परिस्थिती समेत नरहेको पर्दाफासलाई बताए । उनले आफ्नो राजीनामा र रक्षामन्त्री बनाउने तयारी जस्ता समाचार सम्प्रेषण भएकोमा दुख ब्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit