Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिताबारे ७९ दलसँग आयोगको छलफल सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।      निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...}

पुरा पढ्नुहोस्

छोरीको हत्या गर्ने बुबालाई जन्मकैदको फैसला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले मंगलबार जन्मकैद सजायको फैसला गरेको छ ।   जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधि...}

पुरा पढ्नुहोस्

माओवादीद्वारा सरकारबाट समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज बिहान संसद सचिवालयलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।    माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुधबार संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हु...}

पुरा पढ्नुहोस्

राष्ट्र र जनताको समस्या समाधान गर्न सक्षम छौँ : एमाले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन् ।    नेकपा एमालेका नवनिर्वाचित सचिवद्वय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको...}

पुरा पढ्नुहोस्

मोरङमा छोरासँगको विवादमा बाबुको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।   मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}

पुरा पढ्नुहोस्

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।   ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}

पुरा पढ्नुहोस्

बैतडी हत्या घटना : दाइको सहयोगमा भाइले गरे हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।      प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार न...}

पुरा पढ्नुहोस्

क्रिकेट र फुटबलका ६ अन्तर्राष्ट्रिय खेलमा काठमाडौंका यी होटल र अपार्टमेन्टमा भइरहेको थियो सट्टा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले भारत लगायत विभिन्न देशमा भइरहेका क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय लिगहरुमा काठमाडौंमा ठुलो रकमको अनलाईन जुवा भइरहेको खुलासा गरेको छ ।    महानगरीय अपराध महाशाखाको अनुसन्धानमा काठमाडौंका पब, क्लब, अपार्टमेन्ट र होटलहरुमा बसेर इण्डियन प्रिमियर लिग, प्रिमियर लिग फुटबल, लाल...}

पुरा पढ्नुहोस्

१९ औं वर्षमा एफवान सफ्ट, यसरी बन्यो सफल कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् ।    नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...}

पुरा पढ्नुहोस्

विवाहको प्रलोभनमा बलात्कार गरेको आरोपमा पक्राउ परे असई मण्डल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार आरोप लागेका नेपाल प्रहरीका एक असईले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । झापामा कार्यरत असई जितेन्द्र नारायण मण्डलले सुनसरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।   मण्डल सुनसरीमा कार्यरत रहँदा उनले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै सुनसरी धरानकी एक युवतीले उजुरी दिएकी थिइन् । ...}

पुरा पढ्नुहोस्