
ललितपुरमा र्यापिड किट टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारबाट होलीलाई मर्यादित एवं सुरक्षित बनाउँने भन्दै उक्त किटबाट टेस्ट सुरु गरेको हो । परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार आइतबार गरिएको परीक्षणमा तीन जना...}
पुरा पढ्नुहोस्बाराको कलैया उपमहानगरपालिका–२३ भथौडामा होली खेल्ने क्रममा झै–झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । झै–झगडा तथा कुटपिट हुँदा ७ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र अस्...}
पुरा पढ्नुहोस्बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}
पुरा पढ्नुहोस्सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो । त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने निर्णय गर्यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल आइतबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण उनी अवकाशमा जान लागेका हुन् । अवकाशमा जानुअघि शनिबार उनले चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चो...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ सई पदमा ११ जनालाई बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीको प्राविधिक उपसमूह स्वास्थ्यका उनीहरु नेपाल प्रहरी अस्पताल काठमाडौंमा कार्यरत रहेका छन् । प्रहरी प्र...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललाई सम्मान तथा बिदाइ गरेका छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण आजदेखि अवकाशमा जान लागेका खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खाणले सम्मान गरेका हुन् । महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प...}
पुरा पढ्नुहोस्वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसका कर्मचारीलाई प्रहरीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वम...}
पुरा पढ्नुहोस्रक्षामन्त्री डा. मीनेन्द्र प्रसाद रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरे । मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च र...}
पुरा पढ्नुहोस्(कसरा, चितवन)– नेपालकै पहिलो निकुञ्ज हो, चितवन राष्ट्रिय निकुञ्ज । यहाँ अहिले नेपाली सेनाको खड्ग दल गण तैनाथ छ, जसलाई चितवन, पर्सा, मकवानपुर र नवलपरासीमा फैलिएको यो ठूलो निकुञ्ज संरक्षण गर्ने अभिभारा छ । गैंडा, हात्ती, बाघ जस्ता जनावरको मुख्य बसोबास भएकाले यसको संरक्षणको चुन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit