
काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले फैसला सुनाएको हो । चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डामा जंगी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन् । उक्त केन्द्रबाट जंगी अड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमब...}
पुरा पढ्नुहोस्अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन् । विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार (२० बैशाख २०७८) मा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १४ सय ग्राम सुन बरामद गरिएको...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपाल...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएकाे छ। प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्नेछन्। बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्नेछन्। यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खाेलिएकाे...}
पुरा पढ्नुहोस्जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}
पुरा पढ्नुहोस्विदेशी ब्राण्डका मदिराहरुको राजस्व छलीको आरोपमा पक्राउ परेका बिइङ ह्युमन नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेल अन्य वस्तुको राजस्व छलीमा पनि संलग्न रहेको प्रहरीले फेला पारेको छ । महानगरीय अपराध महाशाखाको अप्रेसन लिमाअन्तर्गत बख्रेलले भन्सार छली गरी सुर्तीजन्य पदार्थहरु, त्यसका खाली...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश भौगोलिक दृष्टिले विकट मानिन्छ । यहाँका अधिकांश जिल्लाहरुमा भौगोलिक विकटताकै कारण सडक मार्गहरु पनि राम्रा छैनन् । सडकको दुरवस्थाकै कारण वर्षेनि दुर्घटनाका घटना बढिरहेका छन् । यस्तै दुर्घटनामा वर्षेनी संयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् । बढ्दो दुर...}
पुरा पढ्नुहोस्आफ्नै ७० वर्षीया आमाको हत्या गरेको आरोपमा मोरङबाट १ जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit