
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । आज काठमाण्डौमा ‘उम्मेद्वार घोषणा कार्यक्रम’ को आयोजना गर्दै उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घो...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रमबाट सुरु भएको २१ औं सशस्त्र प्रहरी दिवस–२०७८ अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा विशेष कार्यक्रमसँगै समापन भएको छ । &n...}
पुरा पढ्नुहोस्फेरि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना,...}
पुरा पढ्नुहोस्हालै मात्र सरकारले थपेको नेपाल प्रहरीको एक एआईजी पदमा डीआईजी सहकुल थापालाई बढुवा सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो । अब सात दिनपछि मन्त्रिपरिषदले बढुवाको निर्णय गर्ने...}
पुरा पढ्नुहोस्गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको ६९४ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३०७ पालिकाको प्रमुखमा जित हात पारेको छ भने नेकपा एमालेले १८८ पालिकाको प्रमुखमा जित हात पारेको छ । त्यस्तै माओवादी क...}
पुरा पढ्नुहोस्देशका सातै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकार...}
पुरा पढ्नुहोस्नेपालले तीन पटक औपचारिक पत्र लेख्दा पनि भारतले सीमासम्बन्धी बैठक बस्न वेवास्था गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले वेवस्था गरेको हो । सीमा सम्बन्धि पछिल्लो...}
पुरा पढ्नुहोस्नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले साे अवसरमा म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने सहसेनानी प्रव...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसँघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको नेपाली सेनाको कालिध्वज गण र त्यो नर्फीको नेतत्व गरेको क्यापप्टेन बिज्ञान बिष्ट र उनको टिमलाई प्रशंसा पत्र दिएका छन् । १० मंसिर २०७७ मा अस्...}
पुरा पढ्नुहोस्गृहमन्त्री विष्णु पौडेलले डडेलधुराकी अस्मिता धामीको हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाउने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले धामीका हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कानुनको दायरामा ल्याउने बताएका हुन् । राष्ट्रिय सभा सदस्य मह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit