
गुजरात पुलिसले शनिबार नक्कली रिमडेसिभिर औषधि बनाउँने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरबी, अहमदावाद र सुरतबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट ६० हजार थान खाली सिसी, ३० हजार सिसी नक्कली स्टिकर र ९० लाख नगद रुपैयाँ पनि बरामद गरेको छ । नक्कली रिमडेसिभिर&...}
पुरा पढ्नुहोस्बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् । प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको...}
पुरा पढ्नुहोस्चीन र भारतको सीमावर्ती क्षेत्र भारतको उत्तरी सिक्किमको नाकुलामा दुई देशका सैनिकबीच झडप भएको छ । झडपमा भारतका ४ र चीनका २० जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले वार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था...}
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको जनाएको छ । अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाको खोपमा आफ्नो पहुँच जमाउँदै आएको उ...}
पुरा पढ्नुहोस्जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैनलाई घरमै नजरबन्दमा राखिएको छ । सत्ताधारीहरुले आफ्नो आलोचकलाई कारवाही गर्नेक्रममा हुसैनलाई पनि नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ । पूर्वराजकुमार हुसैनका वकिलले बीबीसीलाई पठाएको भिडियाबाट उक्त कुरा पुष्टि हुन्छ । ...}
पुरा पढ्नुहोस्महाराष्ट्रको एन्टिटेरर स्क्वाडले उच्च विस्फोटक क्षमतायुक्त रेडियोएक्टिभ यूरेनियमसहित २ जनालाई पक्राउ गरेको छ । उक्त ७ केजी यूरेनियमको मुल्य साढे ३३ करोड (२१ करोड भारतीय रुपैयाँ) पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले एक नीजी ल्याबमा उक्त यूरेनियम परीक्षण गरिरहेका थिए । &nb...}
पुरा पढ्नुहोस्म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा स...}
पुरा पढ्नुहोस्अमेरिकाले निम्न र मध्यम आय भएका ९२ मुलुकलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि उक्त खोप खरिद गरेर उपलब्ध गराउने घोषणा गरेका हुन् ।...}
पुरा पढ्नुहोस्बेलायत सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit